global ime bank Long Banner Ad

गृहपृष्ठ आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

काठमाडौँ ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार ३६० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल चार हजार तीन सय ७५ प्रतितोला कायम भएको थियो ।

 

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु