global ime bank Long Banner Ad

गृहपृष्ठ यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । विगतका वर्षहरुमा पनि कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

कम्पनीको काठमाडौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको कम्पनीका सहायक महाप्रवन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दहालले जानकारी दिए ।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु