विपक्ष दलका नेताहरुले गरे संसद बहिस्कार
वि.सं.२०८३ वैशाख ३० बुधवार १४:२८
shares

बुधबार बसेको प्रतिनिधि सधाको बैठक बहिष्कार गरेर विपक्षी दलका सांसदहरू बाहिरिएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।

























