global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘प्राविधिक समस्याले पेसी सार्वजनिकमा ढिलाइ’

‘प्राविधिक समस्याले पेसी सार्वजनिकमा ढिलाइ’

‘प्राविधिक समस्याले पेसी सार्वजनिकमा ढिलाइ’

काठमाडौँ । सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण पेसी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ ।

संवैधानिक परिषद्को सिफारिसका विषयलाई लिएर पेसी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

उनले भने, “समयमै पेसी तोकिएको हो, सूचना प्रविधिमा आएको प्राविधिक समस्याले  ढिलाइ भएको हो ।”रण आज सर्वोच्च अदालतमा मुद्दाको पेसी करिब दुई घण्टा ढिलागरी मात्रै सार्वजनिक भएको थियो ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु