global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध प्रदर्शन 

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध प्रदर्शन 

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध प्रदर्शन 

कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शमा उपस्थिति भएका कलाकारहरूले कालो पट्टी बाँधेर प्रतीकात्मक विरोध जनाएका छन् । प्रदर्शनमा सिनेमा-साहित्य बोल्न देऊ-हाम्रो कथा खुल्न देऊ, हाम्रो कथा लुक्दैन-सिनेमा साहित्य रोकिन्न, संविधानले दिएको सम्मान हाम्रो अडान सबै जात धर्म समुदाय हामी सचेत सधैँ जान जस्ता प्यकाड बोकेर विरोध जनाएका छन् ।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु