गृहपृष्ठ एघार तस्बिरमा पाटन दरबार क्षेत्र
एघार तस्बिरमा पाटन दरबार क्षेत्र
ललितपुरको पाटन दरबार क्षेत्र । दरबार क्षेत्रको अवलोकन भ्रमणका लागि हिजोआज दैनिक औसत ५० जना सार्क मुलुक र दुई सयजना सार्कबाहेकका मुलुकका पयर्टक पुग्ने गरेका छन् । पाटन दरबार क्षेत्र र पाटन संग्रहालय अवलोकनका लागि सार्क मुलुकका पर्यटकले २५० र अन्य देशका पर्यटकले एक हजार रूपैयाँ तिर्नुपर्छ । भूकम्पमा भत्किएका दरबार क्षेत्रका अन्य पुरातात्विक सम्पदा पुनर्निर्माण तथा मर्मतसम्भार भइसके पनि भीमसेन मन्दिर भने अलपत्र नै छ ।

प्रकाशित समय : १८:५४ बजे




























