गृहपृष्ठ ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक प्रहरीको सडक सचेतना अभियान सुरु
‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक प्रहरीको सडक सचेतना अभियान सुरु
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हाे ।
प्रकाशित समय : १६:४१ बजे



















