काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिसो बढेसँगै असन बजारमा न्यानो लुगा किन्नहरूको चहलपहल

903
shares

काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा चिसो बढेको छ । यससँगै असन बजारमा न्यानो लुगा किन्न आउनेहरूको चहलपहल देखिन्छ ।

ग्राहकहरु चिसो छल्न ज्याकेट, स्विटर, हुडी, ट्र्याकसुट, र ऊनी कपडाहरू किन्न ग्राहकहरू असन र न्युरोड क्षेत्रका पसलहरूमा पुग्ने गरेका छन् ।