nmb bank

गृहपृष्ठ भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले बढ्यो

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले बढ्यो

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले बढ्यो

काठमाडौँ । औद्योगिक उत्पादन सूचकाङ्कद्वारा मापन गरिएको भारतको कारखाना गतिविधिमा फेब्रुअरी महिनामा ५.२ प्रतिशतको वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी तथ्याङ्कअनुसार, उत्पादन क्षेत्रमा भएको ६ प्रतिशतको वृद्धिका कारण औद्योगिक उत्पादनमा यो उल्लेख्य वृद्धि देखिएको हो ।

मन्त्रालयकाअनुसार फेब्रुअरी २०२६ मा खानी, उत्पादन र विद्युत क्षेत्रको वृद्धिदर क्रमशः ३.१ प्रतिशत, ६.० प्रतिशत र २.३ प्रतिशत छ ।

 

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु