global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ०.५४ अंकले बढेर २८५१.६४ को बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.६२ अंक बढेको छ ।

यस सेसनमा ७२ कम्पनीको १३ हजार ८१२ कित्ता शेयर खरिदबिक्री हुँदा ८८ लाख ८३ हजार ७९३ रुपैयाँ ८० पैसाबराबरको कारोबार भएको छ । जसमा २६ कम्पनीको मूल्य बढ्दा २७ स्टकको मूल्य घटेको छ

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु