काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय लिग फुटबलः आज दुई खेल हुँदै

2.12K
shares

काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्।

बुधबार पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) र लालीगुँरास एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १२ः१५ देखि सुरु हुने एन्फाले जनाएको छ।

त्यस्तै, दोस्रो खेलमा जवलाखेल युथ क्लबले सातोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यी दुवै खेल सातदोबाटोस्थित एन्फा कप्लेक्समा हुनेछ। जारी प्रतियोगितामा कूल १७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।