काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कञ्चनपुरमा ५८ प्रतिशत मतदान

1.34K
shares
तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५८.६४ प्रतिशत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हरिशचन्द्र जोशीले प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा एक लाख ८४ हजार ३१६ मत खसेको उनले जानकारी दिए ।
“मतपेटिका सङ्कलन सकिएपछि आजै गणना सुरु गर्ने तयारी छ”, उनले भने, “एक सय ३२ मतदानस्थलबाट मतपेटिका सङ्कलन हुँदैछ ।”