global ime bank Long Banner Ad

गृहपृष्ठ सशस्त्र प्रहरीले गर्‍यो चम्पावत पुगेर समन्वय बैठक

सशस्त्र प्रहरीले गर्‍यो चम्पावत पुगेर समन्वय बैठक

सशस्त्र प्रहरीले गर्‍यो चम्पावत पुगेर समन्वय बैठक

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका बाहिनीस्तर (डीआईजी तह)को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ ।

समन्वयात्मक वैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाका निमित्त वाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गरि भारतको चम्पावत पुगेका थिए ।

बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अबैध घुसपैठ, चोरी निकासी, लागु औषध ओसारपसार नियन्त्रण सम्बन्धि छलफल भएको छ ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु