global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन (भिडियो सहित)

टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन (भिडियो सहित)

टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन (भिडियो सहित)

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन शाह समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर पुगेका छन् ।

मंगलबार उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गरेका हुन् ।

भेटका क्रममा बालेनले रास्वपा उम्मेदवार ज्ञवालीसँग आगामी प्रतिनिधिसभा निर्वाचन, सुशासन, स्थानीय तह सुदृढीकरण र जनअपेक्षाबारे छलफल गरेका छन् । कार्यक्रममा रास्वपाका कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो।

चुनावी अभियान अन्र्तगत बालेनले भेटघाटलाई बाक्लो बनाएका छन् । यससँगै टिकापुर क्षेत्रमा रास्वपाको गतिविधि थप सक्रिय बन्दै गएको समेत देखिएको छ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु