global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकका सीईओ आचार्यले गरे पदभार ग्रहण

सानिमा बैंकका सीईओ आचार्यले गरे पदभार ग्रहण

सानिमा बैंकका सीईओ आचार्यले गरे पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले आजदेखि पदभार सम्हालेका छन् ।

सानिमा बैंकको सञ्चालक समितिको २४ कात्तिक २०८२ मा बसेको बैठकको निर्णय बमोजिम आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

आचार्यसँग बैकिङ क्षेत्रमा २१ बर्षदेखि काम गरेको अनुभव छ । उनले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु