global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु