nmb bank

गृहपृष्ठ मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

नयाँ मुख्यमन्त्री नियुक्त विवादले मधेश प्रदेशमा तनाव बढेको छ ।

आक्रोशित विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्री कार्यकक्ष नै तोडफोड गरेका छन् । एमालेबाहेक दलहरूका नेता कार्यकर्ताले सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।

आक्रोशित सांसद वीरेन्द्रकुमार सिंहले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् ।

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु