काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनकपुरधाममा दशैंको रौनक (फोटो फिचर)

9.05K
shares

जनकपुरधाममा दशैंको रौनक भव्य हुने गर्छ ।

प्रत्येक वर्ष जनकपुरधामको राजदेवी मन्दिर र बौद्धी माई मन्दिरको सजावट हेर्न लाखौं श्रद्धालुभक्तजन आउने गर्छन । यस वर्ष पनि भव्य रुपमा सजावटका साथै सम्पुर्ण जनकपुरधाम नै दशैंमा रंगीएको छ ।

आज विहानै देखि शक्तिपिठहरुमा श्रद्धालुभक्तजनकको घुँईचो लागेको छ ।