global ime bank Long Banner Ad

गृहपृष्ठ सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प छ । मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ ।

अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ । जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ ।

प्रकाशित समय : १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु