नगरकोट यात्राको नयाँ आकर्षण चाँगुनारायणको झोलुङ्गे पुल
वि.सं.२०८३ साउन १ शुक्रवार १५:३४
shares

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ र ७ लाई जोड्ने झोलुङ्गे पुल अहिले काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक हरियाली, मनोरम पहाडी दृश्य र रोमाञ्चक अनुभूति दिने पुलमा दैनिक रूपमा पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।

























