काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘सबैका लागी सहयोगी नेपाल सस्था’ले गर्दै छन् समाज सेवा तथा उद्घारका कार्यहरु(भिडियो सहित)

4.07K
shares

यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एकल महिला, असाहय वर्गलाई लक्षित गरी २०८१ चैत ३१ मा गठन भएको “सबैका लागी सहयोगी नेपाल सस्थां” ले समुदायका लक्षित वर्गहरुलाई विगत २ वर्ष देखि स्वास्थ्य उपचार, मानसिक स्वास्थ्य, राहात एवम उद्घार कार्य गर्दै आएको छ । बाँकी यस सस्थांका कार्यकारी प्रमुख सम्झना केसीसँग ‘न्युज कारोबार’ टिमले गरिएको अन्तरवार्ता भिडियो बाट….