global ime bank Long Banner Ad

गृहपृष्ठ मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने

मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने

मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने

काठमाडौँ। दर्शकमाझ चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा मनोज गजुरेल फर्किएका छन् ।

चारवटा एपिसोडमा नदेखिएका उनले मंगलबार नयाँ एपिसोडको छायांकन गरेका छन्। शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए। मनोज गजुरेलको स्थानमा फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो ।

‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ ।

 

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु