global ime bank Long Banner Ad

गृहपृष्ठ सङ्खुवासभाबाट गाँजासहित पक्राउ

सङ्खुवासभाबाट गाँजासहित पक्राउ

सङ्खुवासभाबाट गाँजासहित पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

किमाथाङ्का । खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

मगरले निजको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ बिक्री–वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु