global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कर्णाली भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला

कर्णाली भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला

कर्णाली भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला

गत असार ५ गते दिनदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेश स्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत अन्दाजी २९ वर्षीय हिमबहादुर विष्टको शव शुक्रबार भेरी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर २ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कबिहीन भएका थिए ।

प्रकाशित समय : १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु