global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नाडा अटो शोमा १८ ब्रान्डका चार पाङ्ग्रे गाडी प्रदर्शन हुने

नाडा अटो शोमा १८ ब्रान्डका चार पाङ्ग्रे गाडी प्रदर्शन हुने

नाडा अटो शोमा १८ ब्रान्डका चार पाङ्ग्रे गाडी प्रदर्शन हुने

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा ३ देखि ७ भदौसम्म भृकुटीमण्डपमा हुने शोमा सहभागी हुने ब्रान्डको टुङ्गो लागेको हो । उक्त शोमा ७५ भन्दा बढी ब्रान्ड सहभागी हुने भएका छन् ।

जसमा चार पाङ्ग्रे सवारीका १८ स्टल, दुई पाङ्ग्रे सवारीको चार वटा, लाइट कमर्सियल भेहिकलका १३ स्टल र ४० भन्दा बढी अटो कम्पोनेन्टका स्टलहरू रहने छन् ।

चार पाङग्रे ब्रान्डमा दीपल, अवतार, दोङफेङ नामी, सेरेज, टाटा, सुजुकी, टेस्ला, रिड्डारा लगायतका ब्रान्डका स्टल हुनेछन् । दुई पाङग्रेमा हिरो, रोयल इन्फिल्ड, यमहा र जोनसोन सहभागी हुने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु