गृहपृष्ठ आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै
आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै
जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि हुने छ ।
जारी आइपिएलमा गुजरात टाइटन्सले उत्कृष्ट खेल खेल्दै ८ खेलमा १२ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । गुजरातले ६ जित र २ हार बेहोरेको छ ।
त्यस्तै राजस्थानले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा केबल २ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ ।
प्रकाशित समय : १०:०४ बजे

















