global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाको बैठकमा आजबाट बजेटमाथि छलफल सुरु हुने

राष्ट्रियसभाको बैठकमा आजबाट बजेटमाथि छलफल सुरु हुने

राष्ट्रियसभाको बैठकमा आजबाट बजेटमाथि छलफल सुरु हुने

काठमाडौं। राष्ट्रियसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बस्ने बैठक दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि आजबाट छलफल सुरु हुने कार्यसूची रहेको छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित समय : ०६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु