छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री
वि.सं.२०८१ चैत २६ मंगलवार १४:२०
shares
थाइल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री काठमाडौँ, १८ चैतः प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागितासम्बन्धमा जानकारी दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दावी गरेका छन् । मधेस प्रदेश सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् ।
‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन्,’ उनले भने, ‘सँगै सुतेकाहरू बिच खुट्टा तलमाथी हुनु स्वाभाविक हो, संबादवाट हल गर्ने कोशिश गर्नु पर्छ । हाम्रो दुइ छिमेकीसँग सबन्ध राम्रो छ, यसलाइ कसैले बिगार्न सक्दैन उनले भने ।

























