काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द

3.65K
shares

वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्।

मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन्।

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ ।

पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

यसै साताको सुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २.५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए।

बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ ।

राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्याङ्क पनि उपलब्ध छैन ।

हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

Nov 29, 2026

शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द...

फण्डाको प्रचारले ‘क का कि की’लाई फाइदा कि घाटा ?

फण्डाको प्रचारले ‘क का कि की’लाई फाइदा कि घाटा ?

Nov 29, 2026

काठमाडौं । हास्य शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको फिल्म...

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

Nov 29, 2026

काठमाडौं । छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष...

काठमाडौंका भित्तामा मुस्कुराइरहेका वृद्ध, चित्रमार्फत फैलाउँदै खुसीको सन्देश

काठमाडौंका भित्तामा मुस्कुराइरहेका वृद्ध, चित्रमार्फत फैलाउँदै खुसीको सन्देश

Nov 28, 2026

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका भित्ता तथा सार्वजनिक स्थानहरुमा...

कमब्याक होस् त गरिमाको जस्तो !

कमब्याक होस् त गरिमाको जस्तो !

Nov 28, 2026

काठमाडौं । राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी,...

पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना

पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना

Nov 28, 2026

गण्डकी। पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १९ देखि २५...