काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण

18.33K
shares

नेपालमा अर्को एक जनामा पनि कोरोनाभाइसर संक्रमण भएको पुष्टि भएको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक व्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

युनाइटेड अरब इमिरेट्सको दुबईबाट फर्किएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये दुई जनाको उपचार भइसकेको छ भने एक जना सफल उपचारपछि घर फर्किसकेका छन् ।