काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

630
shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।

मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।

आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय विदाका दिनपनि बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताए । उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।