काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

झुटो उजुरी दिने रुकुमका दीपकलाई दुई हजार जरिवाना

1.32K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटो उजुरी दिएर असम्बन्धित व्यक्तिलाई दुःख र हैरानी दिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई जरिवाना गरेको छ ।

सहकारीको ऋणसम्बन्धी विषयमा आयोगमा अर्काको नामबाट झुटो उजुरी दिएको तथ्य पुष्टि भएपछि निजलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ बमोजिम आज रु दुई हजार जरिवाना गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।