काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमको भेटवार्ता

1.2K
shares

ai logo सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन ।
  • मन्त्रालयमा भएको भेटमा उनिहरुबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालय जनाएको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन ।

मन्त्रालयमा भएको भेटमा उनिहरुबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालय जनाएको छ ।

सो अवसरमा नेपाल र सुडानबीचको सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारेमा समेत छलफल भएको थियो ।