सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त
वि.सं.२०८३ असोज २९ बिहीवार १५:५१
shares

सारांश
- सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका विभिन्न सङ्कायका डीन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपललगायत पदाधिकारी नियुक्त गरेको छ ।
























