काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज त्रिवि मैदानमा एनपीएल रौनक (तस्बिरहरू)

6.41K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टीयु क्रिकेट मैदानमा जारी छ। नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन्।

जारी खेलमा जनकपुरले टस जितेको छ। जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा छ।

नेपाल क्रिकेट संघ ९क्यान० को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्।