global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रीपरिषद बैठक सुरू

हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रीपरिषद बैठक सुरू

हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रीपरिषद बैठक सुरू

इजरायलको सुरक्षा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले लेबनानमा हिजबुल्लाहसँग सम्भावित युद्धविराम सम्झौताका बारेमा निर्णय लिन बैठक सुरु गरेको हो ।

बैठक केही घण्टा चल्ने अनुमान गरिएको छ ।

लेबनानका विदेशमन्त्रीले यसअघि आज राति इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेका थिए।

इजरायली मिडिया रिपोर्टहरूले पनि यो साँझ पछि एक बयान जारी हुन सक्छ।

 

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु