काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा सामान्य वृद्धि

3.55K
shares

नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४।८५ अङ्कले बढेर २६६८।१७ विन्दुमा रोकिएको हो ।

आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख १२ हजार ६८५ कित्ता शेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज नेसनल फानान्सको सबैभन्दा बढी २२ करोड १ लाख ५८ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज सानिमा बैंकको ५ लाख ५५ हजार ३१८ कित्ता शेयर कारोबार भएको छ ।