काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इङल्याण्ड विरुद्धको पहिलो टेस्टमा पाकिस्तान बलियो अवस्थामा

4.2K
shares

पाकिस्तानले इङल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

घरेलु मैदानमा जारी टेस्टको दोस्रो दिन पाकिस्तानले तीन खेलाडीको शतकको मद्धतले ५५६ रन बनाएर अल आउट भएको छ ।

पाकिस्तानका लागि कप्तान शान मसूदले १५१, सलमान अघा १०४ रन र अब्दुल्लाह शफिकले १०२ रन बनाएका थिए ।

दोस्रो दिन इङल्याण्डले एक विकेट गुमाएर ९६ रन बनाएको छ । इङल्याण्डका ६४ रन बनाएर खेलिरहेका छन् भने जो रुटले ३२ रन बनाएर खेलिरहेका छन् ।

दोस्रो दिनको खेल सकिदा इङल्याण्ड ४६० रनले पछाडी रहेको छ ।