सस्तो, गुणस्तरीय इन्टरनेट र आईपी.टी.भी सेवा प्रदान गर्दै क्लासिक टेक !
वि.सं.२०८१ भदौ ३१ सोमवार १९:२९
shares

वर्तामान समयमा कुन इन्टरनेट जडान गर्ने भन्ने प्रश्न धेरैलाइ हुने गर्दछ । विशेष गरि इन्टरनेट टिभी सर्भिस एउटै कम्पनीले दिने गर्छन । धेरै जसो ग्राहकहरुले सेवा प्रदायकलाइ नै राम्रो भन्ने गरेको पाइन्छ । तर यसमा अरु पनि सूचकहरु हेर्नु पर्ने हुन्छ । जस्तै नेटवर्क विस्तार, प्रविधि, ग्राहक संख्या, इन्टरनेटस्पीड, इन्टरनेट मूल्य, राउटर को गुणस्तर सेटटप बक्स, टिभी च्यानल, मूल्य अभिवृद्धि सेवा यी सबै सँग तुलना गरेर सेवा प्रदायक छनोट गर्दा आफुलाई फाइदा हुने गर्दछ र आफुले चाहे जस्तै सेवा पाउन सकिन्छ ।



























