global ime bank Long Banner Ad

गृहपृष्ठ चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुसल उद्धार गरिएको छ ।

बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए । स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र अन्यको केवलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु