काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ बाट हुने

5.65K
shares

किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा गएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार २७ गतेबाट हुने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट जेठ २९ गते मर्जको स्वीकृत पाएसँगै मातृभूमिले एकीकृत कारोबार गर्ने भएको हो । मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय किसान लघुवित्त भएको लम्कीचुहा–४ कैलालीमा रहने छ ।

कम्पनीको कर्पोरेट कार्यालय बुढानीलकण्ठ–८ काठमाडौंमा समेत रहने कम्पनीले जनाएको छ ।