global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ खराब सरकारी आयोजना खारेज गरिने

खराब सरकारी आयोजना खारेज गरिने

खराब सरकारी आयोजना खारेज गरिने

सरकारले नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन गर्ने विकल्प अघि सारेको छ ।

नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने घोषणा गर्दै खराब आयोजनाहरू खारेज गर्ने विकल्प नीति तथा कार्यक्रममा गरिएको हो ।

त्यस्तै, विकास आयोजना अनुगमन र मूल्याङ्कनलाई सूचना प्रविधिमा आधारित बनाइने घोषणा पन गरिएको छ ।

साथै, खरिद कानुन पुनरावलोकन गर्ने प्रस्ताव पनि गरिएको छ । सरकारका खरिद इकाइको संस्थागत क्षमता वृद्धि गरिने योजना पनि घोषणा गरिएको छ ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु