कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुँदै
वि.सं.२०८० फागुन २८ सोमवार २१:३५
shares

काठमाडौँ । कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते बिहान ११ बजेदेखि सो कार्यक्रम सुरु हुनेछ ।
























