global ime bank Long Banner Ad

गृहपृष्ठ आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड २४ सै घण्टा खुला रहने

आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड २४ सै घण्टा खुला रहने

आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड २४ सै घण्टा खुला रहने ????????????????????????????????????????????????????????

आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड २४ सै घण्टा खुलाइने भएको छ ।

माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर दुई दिन काम रोकेरै भएपनि सडक खुलाउन लागिएको हो । मुग्लिन-नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु