काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रियसभामा एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार

5.42K
shares

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा पठाउने दुईजना उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले बागमती प्रदेशबाट दोलखाका घनश्याम रिजाल (दलित) र कर्णालीबाट सावित्री मल्ललाई (महिला) उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता रहेको छ । आज बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय रहेको छ ।