काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थाइल्यान्डका लागि नेपाली राजदूत ओलीले लिए शपथ

5.59K
shares

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले वलीलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपतिले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।