काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

5.12K
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाएकाे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा महासमिति बैठकको तयारी सम्बन्धमा छलफल हुने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै, जाजरकोट भूकम्प, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

axmag-1702285442.jpg