काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसको लेखा समितिमा ४ सदस्य मनोनीत

5.29K
shares

नेपाली कांग्रेसले केन्द्रीय सदस्य श्यामकुमार घिमिरे संयोजक रहेका लेखा समिति सदस्य मनोनीत गरेको छ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान अनुसार दिलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई सदस्य मनोनयन गरेका हुन्।

कांग्रेस विधान २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको अनुसार घिमिरेको संयोजकत्वमा गठित ‘केन्द्रीय लेखा समिति’ को सदस्यमा पार्टीको विधानको धारा ३८(१) तथा साउन २ गतेको निर्णय अनुसार सदस्यहरू थप गरिएको जनाइएको छ।