काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालविरुद्ध भारतले टस जित्यो

5.8K
shares

जारी १९औं एशियन गेम्स अन्तरगत क्रिकेटको क्वाटरफाइनलमा नेपालले केहि बेरमा भारतसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुदै छ ।

यस खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । भारतका कप्तान रुतुराज गायकवाडले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।

नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

भारतको प्लेइङ-११ :

रुतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिभम दुबे, रिंकु सिंह, जितेश शर्मा, वाशिंटन सुन्दर, रबि बिस्नोई, अभेश खान, साइ किशोर र अर्शदीप सिंह ।