गृहपृष्ठ साधना लघुवित्तको संस्थापक सेयर सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

साधना लघुवित्तको संस्थापक सेयर सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

साधना लघुवित्तको संस्थापक सेयर सर्वसाधारणले पनि खरिद गर्न मिल्ने

साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज मंगलबार (असोज २ गते) बाट ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस संस्थाको केन्द्रीय कार्यालय ,गोरखा-६, हरमटारीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु